माइक्रोसफ्ट Office word, excel, powerpoint २००७ मा बनाएको document लाई PDF(Portable Document Format) मा सेभ गर्न चाहनु हुन्छ भने तपाईंले एउटा माइक्रोसफ्ट Add-ins Download गरेर कम्प्युटर मा Install गर्नु पर्ने हुन्छ। त्यो कसरी डाउनलोड गर्ने अनी कसरी Install गरेर PDF मा शेभ गर्ने भन्ने बारे मा आज को पोस्ट मा तल लेखेको छु ।
�� सबै भन्दा पहिले यहाँ को कम्प्युटर मा Microsoft Office 2007 इन्स्टल गरेको हुनुपर्छ ।
�� सबै भन्दा पहिले यहाँ को कम्प्युटर मा Microsoft Office 2007 इन्स्टल गरेको हुनुपर्छ ।

Kathmandu Time