Tuesday, December 20, 2011

केही चर्चित वेबसाईटहरु


विश्व मा आज लाखौं वेबसाईट हरु छन। वेबसाईट ले हामीलाई धेरै नयाँ कुरा सिक्न देखी लिएर साथीभाइ सँग संपर्क मा राख्न पनि सहयोग गरिराखेको छ। केही वेबसाईट जो विश्व भरी नै चर्चित छन ती वेबसाईट, वेबसाईट को निर्माता अनी वेबसाईट बनेको मीती तल उल्लेख गरेको छु।  
विकिपेडिया :
निर्माता : जिम्मी वालेस, ल्यारी सैंगर (On 15 January 2001)
फेसबुक
निर्माता : मार्क जकरवर्ग (On 4 February 2004)
टुइटर (Twitter):  
निर्माता : ज्याक डोर्सी , इवान विलियम्स, विज स्टोन (On 2006)
गूगल
निर्माता : सर्जेई विन, लारेन्स पैज (On 4 September 1998)
यु ट्युब
निर्माता : चाड हर्ली , जावेद, करिब, स्टीभ चैन (2005) (2006 मा गूगल ले लिएको )
याहू
निर्माता : जेरी याङ, डेविड फिलो (On 1994)