पर्यटकिय स्थल माईपोखरी ईलाम

जैबिक बिबिधता ले भरिपूर्ण ईलाम को प्रमुख पर्यटकिय स्थल नौकुने माईपोखरी ।

पर्यटकिय स्थल कन्याम ईलाम

ईलाम जिल्लाका प्रमुख पर्यटकिय स्थल हरु मध्येको एउटा रमनिय स्थल कन्याम चिया बगान ।

पर्यटकिय स्थल सन्दकपुर ईलाम

समुन्द्री सतह देखी ३६३६ मिटर उचाई मा अबस्थित सन्दकपुरबाट देखिने द्रिश्य ।

पर्यटकिय स्थल श्री अन्तु ईलाम

इलाम को श्री अन्तु (अन्तु डाँडा ) बाट देखिने सुर्योदय को मनोरम द्रिश्य ।

रोपईजात्र|

रोपईजात्र को एक द्रिश्य ।

Wednesday, February 22, 2012

तपाईं लेख्नुहोस् कम्प्युटर ले बोल्छ :: सफ्टवेर प्रयोग न गरी

मेरो कम्प्युटर मा जे लेख्यो त्यही बोल्छ । एउटा साथी ले केही बर्ष अगाडि भनेको थियो । मलाई पनि कौतुहल लाग्यो र उसलाई सोधे । कसरी ? उस्ले मलाई एउटा सफ्टवेर को बारे मा बतायो । मैले पनि केही समय अगाडि सम्म त्यो सफ्टवेर प्रयोग गरे । तर आज म यहाँ हरुलाई कुनै सफ्टवेर को प्रयोग न गरी कसरी आफुले लेखेको कुरा लाई कम्प्युटरले बोल्ने बनाउने भन्ने बारेमा लेख्दै छु । स्मरण रहोस् यो Visual Basic Script सँग सम्बन्धित जानकारी हो ।

Wednesday, January 18, 2012

मोबाईल मा चल्ने गेम र एप्लिकेसन(.jar File) लाई कम्प्युटर मा चलाउनुहोस्:

समान्यतया हामी जाभा सपोर्ट गर्ने मोबाईल हरु मा बिभिन्न किसिम का गेम र एप्लिकेसन हरु चलाउँछौ जस्तै मिग्, निम्बुज्, ओपेरा, केडी प्लेयर आदी । यदी तपाईंहरु ले यी फाइल हरु लाई कम्प्युटर मा राखेर चलाउन खोज्नुभयो भने चल्दैन । केहि समय पहिले मलाई साह्रै मन लागेको थियो मोबाईल मा चल्ने गेम र एप्लिकेसनलाई कम्प्युटरमा चलाउन लाई अनि मैले केहि उपाय हरु धेरै पहिले देखी खोजिरको थिएँ  भर्खरे मात्र सफल भए, एउटा सफ्टवेर फेला पारेँ आज म तपाईंहरुलाई त्यहि सफ्टवेर को बारेमा जान्कारी लेख्दै छु ।